टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा
नेपालमा कोरोनाको महामारीको अवस्था डलरलाग्दो रहेकोबारे आफूले कनेक्टिकटको नेपाली समुदायबाट सुनेको र यसबारे बाइडेन प्रशासनलाई अझै सहायताका लागि आज आफूले सिनेटमा दबाब दिएको मर्फीले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।
काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई अघि बढाउन स्विकृती दिएको छ । सिनेटमा भएको मतदानमा सुनुवाई अघि बढाउने पक्षमा ५६ मत प¥यो
काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा आजबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग सम्बन्धी सुनुवाइ शुरू हुँदैछ । यसअघि हिजो महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले संसद्
एजेन्सी, पुस २३ । जर्जिया सिनेट सदस्यका लागि भएको पुनर्निर्वाचनमा जितेसँगै अमेरिकी संसदको दुबै सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेका छन् । जर्जिया राज्यको दुई सिनेट सीटका लागि गराइएको रनअफ अर्थात्
काठमाडौं । अमेरिकामा डेमोक्र्याट नेता जो बाईडेनलाई राष्ट्रपति बन्नबाट रोक्न रिपब्लिकन सिनेटरहरुले अन्तिम कसरत थालेका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप