२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

बेइजिङ, मंसिर २२ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरसविरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झन्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरणअनुसार चीनले