गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने
काठमाडौं, भदौ ३० । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झन्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो ।