काठमाडौं । अभिनेत्री दीपाश्री निरौला अभिनेता दीपकराज गिरीसँग चन्द्रागिरिमा सिउँदोमा सिन्दुर लगाएको अवस्थामा देखिएपछि अहिले भिडियोले चर्चा पाएको छ । दीपाको भरिएको सिउँदो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ
आज उ रातै छेसिउँदोमा सिन्दुरगलामा पोतेनिधारमा टीकाओठमा रातो भद्दा लिपिष्टिकघाँटीमा छड्के तिलहरीरातै बनारसी साडीर अत्तरको बासनाले सारालाई आफूतिर तान्नेउसको मादकता ।हो म आज उनलाई एकटक हेरिरहेको छुर त्यो विगतमा पुगेको
काठमाडौं । यतिबेला छठ पर्वको रौनक छ । तराइमा यस पर्वको बेग्लै महत्व छ । छठको पूजा आराधनामा सहभागी महिलाहरुले शिरदेखि नाँकसम्म सिन्दुर लगाउने गर्छन । श्रीमानको दीर्घायूका लागि छठको