२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, मृतकको शव पहिचान गर्नै गार्‍हो

सिन्धुपाल्चोक । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर आठ मजदुर बेपता, एकको जिवितै उद्धार

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका छन् । गएराति करिब २ बजेतिर माथिबाट खसेको पहिरोले पुरिएर कभर्ड हल निर्माणका लागि टहरो हालेर बसेका आठ

सिन्धुपाल्चोकमा जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

सिन्धुपाल्चोक, साउन १६ । नेसनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८, तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको

सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना संक्रमण शुन्य भएको छ । उपचाररतहरुमा कोरोना संक्रमण निको भएपछि आजका दिनमा सिन्धुपाल्चोक संक्रमणमुक्त जिल्ला भएको हो । जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईका अनुसार जिल्लामा कोरोना

चीनको केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने भन्दै प्रशासनले सुनकोसी र भोटेकोसी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । लगातार पानी परिरहेको र सो तालको

सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती सरकारले घर बनाइदिने

वाग्मती, साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी–पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त क्षेत्रका स्थानीय

जम्बु बाढीपहिरो पीडित ३५ परिवारलाई ग्याँसचुल्हो सहित सिलिण्डर राहत

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ९ का वडाध्यक्ष तथा स्थानीय काँग्रेस नेता सानु लामालगायतको पहलमा जम्बु बाढी तथा पहिरो पीडितलाई ३५ सेट ग्याँस चुल्होसहित सिलिण्डर सहयोग गरिएको छ । जम्बु बाढीपहिरो

अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासम्म आवत–जावतमा कठिनाइ

सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत

सिन्धुपाल्चोकमा बाढी–पहिरोमा बेपत्ता २० जना अझै भेटिएनन्

सिन्धुपाल्चोक, असार २७ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बुमा बुधबार राति गएको बाढी–पहिरोमा बेपत्ता भएका २० जना अझै फेलापरेका छैनन् । लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको

पाँचओटा हेलिकोप्टर प्रयोग, छजनाकोमात्र उद्धार

विजय नेपाल र दीपेन्द्र अधिकारी (इमेज) सिन्धुपाल्चोक, काठमाडौं, असार २६ । देशभर बाढी–पहिरोले जनधनको क्षति भइरहँदा सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी–पहिरोका घाइतेहरुको उद्धारका लागि सरकारी र निजी तवरबाट पाँचओटा हेलिकोप्टर प्रयोग