काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा७४प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को
पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाडौं पानी लैजाने सपना पूरा भएको बताउनुभयो । वैशाखमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने उहाँको भनाइ छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको आज
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिओपीको उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी
काठमाडौं, मंसिर १५ । निर्वाचन कार्यालय सिन्धुपाल्चोकले मतदाता नामावली संकलनलाई तीब्रता दिएको छ । फोटोसहितको मतदाता नामावली संकलनलाई तीव्रता दिंदै पालिकास्तरमै दर्ता अभियान सञ्चालन गर्ने भएको हो । जिल्ला निर्वाचन
मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा आइतामान तामाङले उमेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११
मेलम्ची । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चोकबाट तामाङले उम्मेदवारी
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ । सन्च तामाङको ढुङ्गा माटो र टिनले बनेको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु
काठमाडौं, कात्तिक १४ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको सो आयोजना २०७९ पुसभित्र सक्ने