काडमाडौं, असार १५ । ललितपुर जिल्लाका रोटरी क्लबहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसर कुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित १७ वटा रोटरी क्लबहरुको सञ्जालले मंगलबार
केही समयअघि नेपन खोलाले झोलुङ्गे पुल बगाएपछि तेम्बाथानका १ सय ६५ परिवारमा खाद्यान्न संकट उत्पन्न भएको थियो । मौसममा केही सुधार भएपछि सोमबार हेलिकप्टरबाट जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले खाद्य
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा भएकोे प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ । बाढी पहिरोेले पुर्याएको
दुर्गा आचार्य सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् ।
स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको
राजधानीको त्रिनिटी कलेजमा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पढ्दै गरेकी मेलम्ची नगरपालिका–९, ज्यामिरेकी रशिला पुरीलाई अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ । मोबाइलमा डाटा लिएर अनलाइन कक्षामा सहभागी हुने पुरीलाई
काठमाडौं । सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक भासिदा आवतजावत बन्द भएको छ । लिपिङ खोलामा रहेको पुल एका पट्टिको भागमा पहिरो गएको छ भने अर्कोतर्फ पुलको छेउको भाग खस्दा
एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । शुक्रवार महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिकाले वडान्मबर ३ धुस्कुनमा सञ्चालन गरेको पालिका स्तरीय कोभिड
काठमाडौं, असार ४ । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण