६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सिन्धुपाल्चोकमा आजदेखि ‘निषेधाज्ञा’, दुई वडा ‘सील’

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितहरु तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लाका नौ

सिन्धुपाल्चोकमा ४५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण

कोभिड–१९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।

रहस्यमयी कलात्मक ‘ड्राइगन’ गुफा, जहाँ ढुंगाबाट दुध बगिरहन्छ (फोटोफिचर)

सिन्धुपाल्चोक । वरिपरी भव्य घना जंगलबीच एउटा ओरालो भिर । भिरको भित्ताभर कुदिएकोझै लाग्ने अनौठो कलात्मक शिला । बौद्ध परम्पराको ध्वजा पताका दर्जोले सजिएको भिरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ

अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । अरनिको राजमार्गको अमलटारमा यातायात अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिएर एकको मृत्यु भएपछि स्थानीयले यातायत अवरुद्ध गरेका हुन् । अरनिको राजमार्गको अमलटारमा सडकमा टायर

पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धनको प्यानल विजयी

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी हुनुभएको छ ।

तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने प्रधानमन्त्रीको घोषणा

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताउँदै उहाँले भन्नुभयो, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन तर तीन वर्ष भन्दा बढी लाग्नु हुँदैन ।’

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-१ का फुर छोवाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकास सापकोटाले

सिन्धुपाल्चोकमा दुर्घटना न्यूनिकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । सवारी दुर्घटना कम गर्न बन्देउमा सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जनस्वास्थ्य कार्यालयको समन्वयमा चौतारा

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेतको नेतृत्वमा ३१ जनाको कार्यसमिति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा राज कुमार बस्नेत निर्विरोध भएका छन् । शनिबार बाह्रबिसेमा भएको संघको २५ औं साधारणसभा तथा १० औं अधिवेशनले बस्नेतको नेतृत्वमा ३१ कार्यसमिति

ललितपुरमा जीपको ठक्करबाट क्याम्पस जान लागेकी किशोरीको मृत्यु

काठमाडौं । ललितपुरको नख्खु दोबाटोमा जीपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । आज विहान ५ बजे बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स