२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सिन्धुलीमा आगलागी हुँदा लाखौं रूपैयाँको क्षति

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-७ ठूलीटारमा आगलागी हुँदा लाखौं रूपैयाँको क्षति भएको छ । आगलागीबाट सोही ठाउँका प्रकाश बुढाथोकी, बद्रि बुढाथोकीको निवास, गोठ र भान्सा घर जलेर नष्ट भएकाे हाे