सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ । सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेता पनि सहज यातायातको पहुँचको अभावले सुन्दर बस्ती मझुवा ओझेलमा परेको छ । मझुवा नागी सम्मको आवागमनका लागि सहज सडक यातायातको संचालन हुन नसक्दा
सिन्धुली । सिन्धुलीकाे एक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले काम नगरेका कारण विद्यार्थीहरू नै कार्यालय सहयोगीको काम गर्न बाध्य भएका छन् । विद्यालयले तलब भत्ता सुविधा दिएर राखेका कार्यालय सहयोगीहरू समयमा
सिन्धुली । सिन्धुलीका कृषकहरू बोयर जातको बाख्रा पालनप्रति आकर्षित भएका छन् । चाडो फस्टाउने र व्यावसायिक रूपमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनीहरू बाख्रा पालन थालेका हुन् । सिन्धुलीमाडी लगायत
सिन्धुली । सिन्धुलीका ठूला शहर बजारहरू सिन्धलीमाडी र दुधौली लगायतका मुख्य सडकमा जथाभावी रूपमा थुपारिएका निर्माण सामग्रीहरूका कारण बजार क्षेत्रहरूमा आवागमनमा समस्या भएकाे छ । सिन्धुलीमाडीमा अवस्थित स्थानीय कमलामाई नगरपालिकाको
सिन्धुली । विगत वर्षको तुलनामा यस वर्ष सिन्धुली जिल्लाको कमलाखोच, मरिण र चदाहा क्षेत्रका फाँटहरूमा गहुँ खेती फस्टाएर गएको छ । धान भित्र्याएपछि सिन्धुली जिल्लाका किसानहरूले मरिण, कमला र चदाहा
सिन्धुली । सिन्धुलीको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ । मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट प्रहरीले तयारी अवस्थाको ५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका पथराहीमा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरेको हो
सिन्धुली । सिन्धुलीकाे सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नयाँ नेतृत्व चयन गरिने भएको छ । आगामी पुष ३० गते सिन्धुलीमाढीमा सोही सस्थाको छैटौं अधिवेशनबाट सदरमुकाम सिन्धुलीमाडीमा खानेपानी आपूर्तिका लागि
सिन्धुली । सिन्धुली जिल्लाकोे मरिण गाउँपालिका–३ चनौटेका १ सय ३ घरमा खानेपानीको धारा जडान गरिएको छ । चनौटेबासी स्वच्छ पिउने पानीको समस्या खेप्दै आएका थिए । सोही स्थानमा रहेको दरबार