२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सिन्धुलीको खुर्कोट आधा दर्जन ठूला आयोजनाको केन्द्र बन्दै

सिन्धुली । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगमस्थल सिन्धुलीको खुर्कोट आधा दर्जन राष्ट्रिय स्तरका ठूला आयोजनाहरुको समेत संगमस्थल बन्ने भएको छ । सुनकोशी नदीको किनारमा अवस्थित खुर्कोटमै नयाँ शहर, सुनकोशी–२

सिन्धुलीमा बाँसको व्यवसायिक खेतीले प्रयाप्त आम्दानी

सिन्धुली । मानव जीवनको जन्मदेखि मृत्युसम्म अर्थात नेपाली समाजमा मर्दा-पर्दा समेत आवश्यकता पर्ने बाँसको व्यवसायिक खेती सिन्धुलीमा फस्टाउँदै गएको छ । मध्यम गरम जलवायु तथा भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा

सिन्धुलीमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि

सिन्धुली । सिन्धुली जिल्ला अदालतमा अत्याधिक रुपमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । प्रेम विवाह, मागीविवाह गरेकाहरुले समेत घर व्यवहारमा श्रीमान र श्रीमतीकाबीचको सम्बन्धमा समस्या उत्पन्न भएका कारणले सम्बन्ध

सिन्धुलीकाे स्थानीय तह जोड्ने ग्रामीण सडक लथालिंङग

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरू अविरल वर्षाका कारण भत्किएर लथालिंग भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन र डिजाइनविना सडक खनिएका कारण यात्रुहरू कष्टकर यात्रा

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा ‘हाई अलर्ट’ जारी

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीकाे तटीय क्षेत्रमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासन तथा स्थानीय निकायले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई लक्षितगरि ‘हाई अलर्ट’ जारी गरेकाे छ । सिन्धुपाल्चोकको घुम्थाङ, धाप,

सुनकोसी मरिण डाइभर्सनको काम सुचारु

सिन्धुली । विगत एक हप्तादेखि मजदुरको हडतालले बन्द रहेको राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणको काम सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धु्लीमा भएको सर्वपक्षीय बैठकमा

सिन्धुलीमा २ करोड ३५ लाख राजस्व संकलन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ । राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४

भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या

सिन्धुली । भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएकाे छ । यहि साउनदेखि नेपालका तीर्थ स्थलहरुमा छिमेकी देश भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलका कारण

सिन्धुलीमा लोप हुँदै घरेलु कृषि औजार

सिन्धुली । कृषिमा आधुनिक औजारको प्रयोग हुन थालेपछि पछिल्लो समय सिन्धुलीमा परम्परागत घरेलु कृषि औजार लोप हुन थालेका छन् । सरकारी तथा गैह्सरकारी संघ सस्थाबाट नेपालमा आधुनिक कृषि औजार भित्रिन

सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य अलपत्र

सिन्धुली । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको छ। साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर