कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भइ पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत कमला नदीको झुगामा पक्की पुल निर्माण सम्पन्न भएको छ । पुल दश वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो । पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनलाई
कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सिन्धुली, चैत १५ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेका छन् । गयराति
चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।
सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं ९ र १० जोड्ने कमला नदीमा पुल निर्माण थालेसँगै स्थानीयको खुसी भएका छन् । बागमती प्रदेश सरकार सहयोगमा करिव २१ करोडको लागतमा
सिन्धुली, चैत ३ । सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुलीमाढीबाट यात्रु
सिन्धुली । सरकारले उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको कार्य सुरु गर्ने भएको छ । सुनकोसी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी
दमौली । लामो समयदेखि पानीको अभाव भोग्दै आएका सिन्धुलीको बन्चरे गाउँमा स्वच्छ पानीको व्यवस्था गरिएको छ । सोलारको मााध्यमबाट लिफ्ट गरि ३१ वटा धाराबाट गाउँमा खानेपानी वितरण गरिएको छ ।
सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्ला दुधौली नगरपालिकामा घर भत्काउनुका साथै अन्नबाली नोक्सानी गरेका छन् । ३ वटा जंगलीहात्ती गाउँमा पसेर घरहरु भत्काएको स्थानीयले गुनासो गरेका छन् । हात्तीले धान,