६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दूर्गम गाउँमा स्वच्छ पानी

दमौली । लामो समयदेखि पानीको अभाव भोग्दै आएका सिन्धुलीको बन्चरे गाउँमा स्वच्छ पानीको व्यवस्था गरिएको छ । सोलारको मााध्यमबाट लिफ्ट गरि ३१ वटा धाराबाट गाउँमा खानेपानी वितरण गरिएको छ ।

सिन्धुलीमा जंगली हातीले अन्नबाली सखाप पार्‍यो

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्ला दुधौली नगरपालिकामा घर भत्काउनुका साथै अन्नबाली नोक्सानी गरेका छन् । ३ वटा जंगलीहात्ती गाउँमा पसेर घरहरु भत्काएको स्थानीयले गुनासो गरेका छन् । हात्तीले धान,

जंगली हात्ती गाउँ पसेर चार घर भत्कायो

सिन्धुली । दुधौली नगरपालिकामा जंगली हात्तीले स्थानीयका चारवटा घर भत्काइदिएको छ । दुधौली नगरपालिका–६ दमनडाँडामा जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्रबहादुर कार्की र रामप्रसाद बरालका घरहरू ३ वटा जंगली

कमलामाईमा पर्यटकको आकर्षण बढ्दो

सिन्धुली । सिन्धुलीको प्रसिद्व धार्मिक तीर्थस्थल कमलामाई पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । कमला नदीको मुहानको रुपमा परिचित उद्गम स्थलको संरक्षणका लािग स्थानीय सरकारले चासो दिन थालेपछि

कमलामाईमा माघी मेला, श्रद्वालु भक्तजनहरुको घुईचो

काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई स्थानमा माघ महिनाको प्रारम्भसँगै लागेको मेलामा श्रद्वालु भक्तजनहरुको घुईचो लागेको छ । भाकल बुझाउन भारतदेखि नेपालका विभिन्न स्थानमा माघे संक्रान्तिदेखि माघ महिनाभर चौपाया बली दिन

सिँचाइ पुग्ने भएपछि धमिले फाँटका किसान उत्साहित

सिन्धुली, पुस १६ । सिन्धुली जिल्ला कमलमाई नगरपालिका धमिले फाँटका किसान व्यवस्थित नहर हुने भएपछि उत्साहित भएका छन् । पर्याप्त सिँचाइको सुविधा नभएर वर्षौदेखि समस्या खेप्दै आएका किसानले बागमती प्रदेशको

सिन्धुलीमा बन्ने भयो सिँचाइ नहर

सिन्धुली, पुस ३ । वर्षेनी अनिकाल भोग्दै आएको सिन्धुलीको कमलामाई नगरपालिकामा सिँचाइ नहरको निर्माण हुने भएको छ । कमलामाई नगरपालिकाको बेलाहा सरकारी टोलमा व्यवस्थित सिँचाइ नहरको निर्माण हुने भएपछि यहाँका

सिन्धुलीको जुनार काठमाडौंका घरघरमा पुर्‍याइने

काठमाडौं। तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा घरघर पुर्‍याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौं ल्याएको हो । हिलटपको केन्द्रीय कार्यालयमा

सिन्धुलीमा मुसहर बस्ती निर्माण

सिन्धुली, मंसिर २ । सिन्धुलीमा मुसहर जातीका लागि एकीकृत नमुना बस्तीको निर्माण गरिएको छ । जिल्लाको दुधौली नगरपालिका घर निर्माण भएपछि उनीहरुले आवासको सुविधा उपभोग गर्न पाउने भएका हुन् ।

सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।