१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिभिल सहकारीबाट रकम फिर्ताको वातावरण बनाउन सरकारसँग माग

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी सस्थाबाट ठगिएका बचतकर्ताले आफूहरुको रकम फिर्ता गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । उच्च अदालत पाटनले निक्षेपकर्ताहरुको रकम फिर्ता गर्नेबारे कार्ययोजना बनाएर

अदालत अगाडि पीडितको प्रदर्शन– ‘इच्छाराज र केशवलाललाई नछाड्नू’

तामाङ र श्रेष्ठले केही समय अघि काठमाडौं जिल्ला अदालतको जेल चलानको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । पीडितहरूले तामाङले आफूहरूको निक्षेप फिर्ता नगरेकाले समस्या भएको गुनासो गरेका छन् ।

सिभिल सहकारीपीडितद्वारा न्यायको माग गर्दै प्रदर्शन, सरकारसँग मागे गुहार

सरकारले स्वीकृति दिएर खोलेको संस्थाबाट ठगी हुँदा प्रशासनले अफूहरूको रकम फिर्ताका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।

सिभिल सहकारी ठगी प्रकरण : ११ सय ४७ जाहेरी दर्ता, ४ अर्ब ५५ करोडको विगो दाबी

भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।

इच्छाराजको मुद्दामा ९ सय वटा जाहेरी, पौने ४ अर्ब बिगो दावी

काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३