२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सात महिनापछि हुम्ला सिमकोटको उडान सुरु

काठमाडौं । नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु