बारा । बाराको सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर संचालनमा आएपछि मुलुकको आन्तरिक उडान थप व्यवस्थित बन्ने भएको छ । त्रिभुवन अन्तराष्टिय विमानस्थल काठमाण्डौमा हुने हवाइ चाप तथा खराब मौसमका
बारा । पाँच वर्षदेखि अवैध रुपमा सञ्चालित बाराको सिमरा, जितपुर बजारका दुई अवैध अस्पताल जितपुरसिमरा उपमहानगरले बन्द गराएको छ । सिमरा चोकमै सञ्चालित निम्स अस्पताल र जितपुर बजारमा अवस्थित राव
काठमाडौं ।सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी)साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने
बारा । बाराको सिमरामा मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको छ । सिमरा बिजनेस सेन्टरको व्यवस्थापनमा करिब १८ करोड रुपैयाँको लागतमा उच्च प्रविधिको मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको
बारा । मधेश प्रदेशमै पहिलो पटक नेपाल र भारतका क्लबको सहभागिता रहने गरी बाराको सिमरामा अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । सिमरा रंगशालामा भदौ २९ गतेदेखि
काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुबै ठाउँहरुमा
यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याइएको हो ।
बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने छ । साताको आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ ।
सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ ।
सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।