बारा । आगामी साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । प्रतियोगितालाई जगदम्बा स्टिलले प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन
सिमरा । संकटा क्लबले ११ औँ जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । हिजो भएको खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा टाईब्रेकरमा पराजित गर्दै संकटाले उपाधि जितेको हो । टाईब्रेकरमा दुबै