२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिरहा–२ बाट जसपाका राजकिशोर यादव विजयी, कांग्रेसकी चित्रलेखा यादव पराजित

काठमाडौं । सिरहा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई एक हजार एक सय ५० मतान्तरले पराजित गर्दै