वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषघी स्टोर सिल गरेको छ । हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वको
बैतडी, असार २८ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ को चडेपानी गाउँलाई थप सात दिनका लागि सिल गरिएको छ । सोमबारदेखि आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिएको जनाइएको छ
चडेपानीका ८० जनामा गरिएको कोभिड परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।
उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी
काभ्रे । बनेपा नगरपालिकाले आज राती १२ बजेदेखी नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेसँगै खाद्यान्न तथा तरकारी पसलमा आज विहानैदेखी उपभोक्ताको भिड लागेको छ । कोरोना संक्रमणदर बढ्दै गइरहेका बेला
बनेपा । बनेपा नगरपालिकाले आज राती १२ बजेदेखी नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेसँगै खाद्यान्न तथा तरकारी पसलमा आज विहानैदेखी उपभोक्ताको भिड लागेको छ । कोरोना संक्रमणदर बढ्दै गइरहेका बेला
अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।
दुर्गा उपाध्याय कञ्चनपुर । भारतमा दोस्रो चरणको कोरोना भाइरस देखिएसँगै सीमानाकामा सजकता अपाइएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । सरकारले गत चैत्रमै सीमानाकामा हेल्थ डेस्क स्थापना गरी भारतबाट भित्रनेहरुको स्वास्थ्य
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।
सर्लाही । भारतसंग सीमा जोडिएको सर्लाहीका खुल्ला सिमामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सर्तकता नअनाउंदा जोखिम बढ्दै गएको छ । मानिसहरु सीमाबाट निर्वाध आवतजावत गरिरहेका छन् । सीमामा परीक्षणको