१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुरका २ वटा उद्योगमा सिलबन्दी

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र