२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संखुवासभाका पहिरो पीडितलाई आएन दशैं, सरकारले राहत नदिँदा छाक टार्नै धौधौ

संखुवासभा । दशैं नजिकिँदै गर्दा संखुवासभा सिलिचुङ्का पहिरो पीडितलाई चाडपर्व खल्लो भएको छ । पहिरोले घरखेत बगाएपछि अस्थायी रुपमा त्रिपालमूनि बसेका उनीहरुलाई अन्नको जोहो हुन नसक्दा भोकमरीले सताउन थालेको छ