१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फोहोरको समस्या समाधानका लागि शुक्रबार विहान वार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोरा पनि बैठकमा सहभागी हुनेछन् ।

उठेन काठमाडौंको फोहोर, दुई वर्षका लागि भनिएको ठाउँमा १४ वर्षदेखि थुपार्दा समस्या

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।

सिसडोलका स्थानीयबासीसँग वार्ता मिलेन, उपत्यकाको फोहोर अझै हटेन

काठमाडौं, चैत १९ । काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि

सिसडोलमा फोहोर विसर्जन गर्न अवरोध

काठमाडौं, चैत १५ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि

सिसडोल ल्याण्डफिल्ड साईटको काम दशैं अघि सम्पन्न हुन्छ : राज्यमन्त्री मानन्धर

काठमाडौं, असोज ४ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइट निर्माणको काम दसैँ अगाडी नै सम्पन्न हुने दावी गर्नुभएको छ । आइतबार नुवाकोटको ओखरपौवास्थित बञ्चरेडाडा सिसडोल ल्याण्डफिल्ड साईट