काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआईटी) सँगको सम्झौता दुई देशबीच लगानी तथा द्विपक्षीय व्यापारमा सहकार्य गर्नको लागि भएको बताउनुभएको छ