७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


इलाम बजारका अधिकांश सिसी क्यामेरा चल्दैनन्

इलाम । इलाम बजारमा जोडिएका अधिकांश सिसी क्यामेरा नचल्ने अवस्था छन् । इलाम बजार प्रवेश गर्ने मेची राजमार्गको जिरो किलोमिटर क्षेत्रमा जोडिएका २२ क्यामेरामध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन्