५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादन हुँदैछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले सिहंदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधि