राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाह्य हस्तक्षेप अस्वीकार्य हुने पनि प्रस्ट पार्नुभयो । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने ‘सी’ डिभिजन लिग कोभिड–१९ महामारीको कारण रोकिएको थियो