काठमाडौं, भदौ ३० । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झन्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो ।
पोखरा, भदौ २७ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ‘सीएमसी’ले सन् २०२१ को जुन महिनाभित्रै काम