१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले महानगरपालिकालाई यस्तो

स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गरेनन् : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । शनिबार डिप्लोमा इन्जिनियर्स एशोसिएशनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी

स्वदेशमा उत्पादित वस्तुको प्रयोग बढाऔं : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा

इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदिय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो

हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संसद भवन निर्माण भइरहेको छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताउनुभएको छ । बुधबार संघीय संसद राष्ट्रिय सभा

संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताउनुभएको छ । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो

व्यवस्थालाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताउनुभएको छ । सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा,

ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताउनुभएको छ । आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख

असोजभित्र सिंहदबारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमीखण्डको प्रवलिकरणको कामको

अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छ : मन्त्री गुरुङ

काठमाडाैं । शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री