काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेट गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले सीपीएल गुमाउने पक्का भएको