१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अतिक्रमित सीमसार र पोखरी संरक्षणमा सक्रिय स्थानीय

मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम पनि भएको छ । लालिगुराँसको जंगलको बीचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको हो