२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खुल्यो तातोपानी र रसुवागढी नाकाः ८ कन्टेनर सामान आउँदा निर्यात ठप्प

रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत लागि आवश्यक सामग्री आएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । केही दिनयता उल्लेख्य रूपमा आयात भए पनि साविकमा जस्तो सहज आयात हुन नसकेको

भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो, ड्रम र ट्याङ्करमै भरेर लान्छन् भारतीयहरु

काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल

पूर्ण रूपमा सीमा नाका खोल्न व्यवसायीको माग, भन्छन्, ‘अब पनि नखोले उठ्न सकिँदैन’

दीपक घिमिरेरुपन्देही । भारतसँग सीमा जोडिएका नाका खुल्ला नभएकाले पर्यटन क्षेत्र धरासायी भएको भन्दै व्यवसायीले सीमा खोल्न नाकामा धर्ना दिँदै आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम घट्दै गएको र

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

कैलाली । नेपाल र भारतका व्यवसायीहरूले सीमानाका सहज रूपमा खोल्न संयुक्त रूपमा दुवै देशका सरकारसँग माग गरेका छन् । कैलालीको सिमावर्ती बजार गौरीफन्टामा बसेको बैठकमा दुवै देशका व्यवसायीहरूले नाका खोल्न

नेपाल–भारतबीचको सीमानाका तुरुन्त खोल्न माग

काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष

हुलाकी सडकको निर्माण अघि नबढे आन्दोलनमा उत्रने चेतावनी

सर्लाही, मंसिर १३ । अलपत्र अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माणकार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने राजनीतिक दल एवं स्थानीयले चेतावनी दिएका छन् । शनिबार सदरमुकम मलंगवामा बसेको

भारतसितको सीमानाका तत्काल खोल्न जसपाको माग

काठमाडौं, मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भारतसँगको सीमानाका खुला गर्न माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोरोना

झुलाघाट नाका पाँच दिनका लागि खोलिँदै

बैतडी, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ । यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने

झापामा २० लाख मूल्य बराबरको पटका नष्ट

झापा, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय झापाले २० लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा बरामद गरिएका पटाका बिहीबार सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो

ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक संक्रमित छैनन्

ताइपेइ, कात्तिक १४ । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिकरुपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरि कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जनामात्रै संक्रमित भेटिएका