१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुटु काम्ने जाडोमा पातलो ज्याकेटकै भरमा सुरक्षाकर्मीको ड्युटी

इलाम । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको