१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमा नाकामा बिस्फोटक पदार्थ भित्रिन नदिन तालिमप्राप्त कुकुर परिचालन

कञ्चनपुर । भारतीय बजारबाट लागुऔषध तथा विष्फोटक पदार्थ भित्रिन थालेपछि पश्चिमी सीमा नाकामा कडाइ गरिएको छ । तिहार नजिकिएसँगै सीमावर्ती भारतीय बजारबाट लागुऔषध तथा पटाकालगायतका बिस्फोटक पदार्थ भित्रिन थालेपछि कञ्चनपुर