पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधन स्रोतकाबीच प्रदेश सरकार स्थापित भएको बताउनुभयो । संविधान दिवसका अवसरमा साेमबार उहाँले प्रदेशको क्षमता अनुसार काम गरेर पहिचान स्थापित गराउन