१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


‘एक देश, दुई प्रणाली’ को शासन व्यवस्था हङकङको सुरक्षामा सफल भयो : चिनियाँ राष्ट्रपति

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन फिङले ‘एक देश, दुई प्रणाली’ को शासन मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताए । यो व्यवस्था लामो समयसम्म