१० लाख क्रियाशील पुर्याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।