१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीपछि थापाथलीको सुकुम्बासी बस्तीको बिजोग

काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षाका कारण काठमाडौंका नदी किनारका थुप्रै सुकुम्वासी बस्तीहरु बगाएको छ । थापाथली, शंखमूललगायत स्थानका सुकुम्बासी बस्तीहरुमा रहेका अधिकांश घरटहरा बाढीले बगाउँदा सुकुम्बासीहरुको उठिबास भएको हो

उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आन्नदमोहन भट्टराई र विनोद शर्माको संयुक्त ईजलासले गत पुस ३ गते

सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ । महानगरले थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरेको

नदी किनारामा बसेका सुकुम्बासीको व्यवस्थापन चूनौतिपूर्ण : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर

सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताउनुभएको छ । उहाँले आज (आइतबार) थापाथलीस्थित सुकुम्बासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे

धरानका तीन हजारभन्दा बढी परिवार बाढीको जोखिममा

आरपी आचार्य (इमेज) धरान, साउन १० । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घर–परिवार बाढीको उच्च चपेटामा परेका छन् । अव्यवस्थितरुपमा धरानका विभिन्न खोला