१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद यादवको माग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबुकुमार यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा