काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गर्नुभएको छ । आईतवार बसेको राष्ट्रिय
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले हड्तालका कार्यक्रम फिर्ता लिएर पेट्रोलियम पदार्थ ढुवानी पूर्ववत रुपमा संचालन गर्न थालेका छन् । महासंघ र नेपाल आयल निगमबीच बुधबार साँझ सहमति भएपछि
बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो ।
सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
जेसिबीको सहयताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।
सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।
काठमाडौं । एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कूटनीतिक र राजनीतिक वार्ता पुनः सुचालु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो