एक महिनाको निर्माणपछि शनिबारबाट राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।
अहिले भरतपुर र पोखरा उडान गरिरहेको एयरलाइन्सले हप्तादिन भित्र विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने कम्पनीको योजना छ । गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन्
सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन अलपत्र परेका थिए ।
मंगलबार दिउँसो पासाङल्हामु सडक खण्डअन्तर्गत धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
सोमबार गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा भए पनि आरटिजिएस भुक्तानी प्रणाली भने सुचालु हुने राष्ट्र बैंकले जनाएको छ ।