शुरज थपलिया नेपाली कांग्रेसभित्र यतिखेर भित्र-बाहिर महाधिवेशनको चर्चा हुन थालेको छ । १५ औं महाधिवेशनको चर्चाले पार्टीका कार्यकर्तालाई गसिपको वातावरण बन्न थालिसकेको छ । पार्टीको विधानअनुसार चार-चार वर्षमा महाधिवेशन हुनुपर्छ
नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा नेतृ कोइरालाले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो ।