२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सुडानमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु

एजेन्सी । सुडानको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अस्पतालमा भएको आक्रमणमा दर्जनौं घाइते भएका छन् । गत शुक्रबार

सुडानद्वारा भोकमरी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अस्वीकार

एजेन्सी । सुडानले देशमा अनिकाल फैलिएको सङ्केत गर्ने अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनलाई अस्वीकार गरेको छ । सुडानी सरकारले हालसालै जारी गरेको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी), विश्वव्यापी भोकमरी मनिटर, गलत

डार्फरमा हतियारको प्रवाह रोक्न संयुक्त राष्ट्र संघलाई सुडानको आग्रह

एजेन्सी । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले संयुक्त राष्ट्र संघलाई पश्चिमी सुडानको डार्फर क्षेत्रमा हतियारको प्रवेश रोक्न आग्रह गर्नुभएको छ । सुरक्षा परिषद्को प्रस्तावहरूको कार्यान्वयन सुनिश्चितका लागि

सुडानको डार्फरमा ड्रोन हमलाबाट कम्तीमा ३८ को मृत्यु

एजेन्सी । सुडानमा अर्धसैनिक बलले गरेको आक्रमणमा ३८ जनाको मृत्यु भएको छ । सुडानको एल–फाशर शहरमा भएको हमलामा दर्जनौं घाइते भएका छन् । सुडानको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले

सुडानमा सेनाले गरेको ड्रोन आक्रमणबाट ४० जनाको मृत्यु

एजेन्सी । सुडानमा सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुगेको छ । राजधानी खार्तुमको दक्षिणी इलाकामा रहेको मेयो क्षेत्रको खुला बजारमा आइतकार भएको आक्रमणमा ७० जना घाइते भएका छन्

सुडानमा भएको हवाई हमलामा ३० जनाको मृत्यु

एजेन्सी । सुडानमा हवाइ हमला हुँदा ३० जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको दक्षिणी इलाकामा भएको हवाई आक्रमणमा दर्जनौं घाइते भएका छन् । सुडानको सैन्य विमानले कुरो बजार क्षेत्रमा

सुडानमा सरकारी सेना र बिद्रोही समुहबीचको भिडन्तमा १६ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सरकारी सेना र बिद्रोही समुहबीचका भिडन्तमा १६ जनासर्वसाधारणको मृत्यु भएको छ । सुडानको डार्फरमा युद्धरत पक्षबीच भएको बमबारीमा १६ जना सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार

सुडानमा सेना र अर्धसैनिक बल आरएसएफबीचको भिडन्त तिव्र

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सरकारी सेना र अर्धसैन्य बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्त तिब्र बन्दै गएको छ । राजधानी खार्तुमबाट केही किलोमिटर टाढा रहेको ओमदुरमान शहरमा भएको

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

एजेन्सी । सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध कारबाही तीब्र

सुडानमा सेनाद्वारा युद्धविराम भंग भएको घोषणा

एजेन्सी । सुडानको सेनाले सशस्त्र समुहहरुसँग वार्ताका लागि गरेको युद्धविराम भंग भएको जनाएको छ । एक साताका लागि गरिएको युद्धविराम पाँच दिनमै भंग भएको सुडानी सेनाले जनाएको हो । सोमबार