१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वामदेवको सुत्र कहाँ प्रयोग गर्ने ?

खिलनाथ ताजपुरियाकाठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई पुनः एक ढिक्का बनाउन उपाध्यक्ष वामदेव गौतमले प्रयोग गर्नुभएको राष्ट्रिय एकता अभियानको अस्त्र चुनौतिपूर्ण देखिएको छ ।