काठमाडौं । केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा