६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार भएन, भागबण्डा नमिलेको भन्दै केन्द्रको हस्तक्षेप

काठमाडौं । भागबण्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णयबाट पछि हटेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी