२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम प्रदेशमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सार्वजनिक गरेको

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । आज सोमबार माघी पर्वको अवसरमाप्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । पुस महिनाको मसान्तको दिनदेखि थारु समुदायमा माघी पर्व (जिता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा बैठकमा आज दिउँसो ३ बजे विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिनुभएको छ । विश्वासको मत परीक्षणका लागि डाकिएको प्रदेशसभाको वैठकलाई आज अपरान्ह सम्बोधन गर्दै सोडारीले राजीनामा घोषणा गर्नुभएको हो । नेकपा एकीकृत

सुदूरपश्चिममा मन्त्रालय फुटाइयो, ५ विना विभागीय मन्त्रीलाई जिम्मेवारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ४ वटा मन्त्रालय विभाजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ७ वटा मन्त्रालय रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण

सुदूरपश्चिम प्रदेशले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा अगामी

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको

सुदूरपश्चिममा सरकार गठनको समय सीमा आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय

सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने