२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेशमा ५३ वटा ऐन निर्माण

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट हाल सम्म ५३ वटा ऐन निर्माण भएका छन् । प्रदेश सभा स्थापना भएको चार बर्ष पुग्न लाग्दा ५३ वटा कानुन निर्माण भई प्रमाणीकरण भएका हुन

ओलीको निर्णयले चिढिए रावल, अकल्पनीय निर्णय लिने संकेत

पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।

सुदूरपश्चिममा थपिए २२ संक्रमित, १ जनाको मृत्यु

बैतडी, भदौ २८ । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८ सय ७३ जनाको नमुना परीक्षण

सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

कैलाली, भदौ २८ । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ । सोमबार धनगढीमा बसेको पार्टीको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, भदौ २२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा

सुदूरपश्चिममा आज धुमधामसँग गौरा पर्व मनाइँदै

दुर्गा उपाध्याय कञ्चनपुर । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको विश्वासका साथ यो पर्व मनाउने चलन छ । गौरा पर्वमा डेउडा, ठाडीभाका, धुमारी, ढुस्को

निषेधाज्ञा अवधिभर सवारी साधनको करमा जरिवाना नलाग्ने

काठमाडौं, असार २२ । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा अवधिभर सवारी साधनको करमा थप जरिवाना नलाग्ने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता,

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौं, असार ६ । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो । दिउँसो

सुदूरपश्चिमका तीन मन्त्रीद्धारा गौरीफन्टा नाकाको अनुगमन

कैलाली, असार ४ । सुदूरपश्चिम प्रदेशका तीनजना मन्त्रीसहितको टोलीले कैलालीको गौरीफन्टा नाकाको अनुगमन गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार

नीति तथा कार्यक्रम कोरोना रोकथामका लागि नयाँ, तर टालटुले भएको प्रतिपक्षी दलको आरोप

विराज रोस्यारा कैलाली । सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम टालटुले र कर्मकाण्डी भएको प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् । कोरोनाका नाममा केही नयाँ योजना थप गरिएको