२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेशमा पनि संक्रमितको उपचार र परीक्षण निःशुल्कः मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क गर्ने जनाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निःशुल्क परिक्षण

दार्चुलाको छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।

प्रदेशसभा सदस्य भट्ट र धामी कोरोना संक्रमित

कैलाली, कात्तिक १ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट र मानबहादुर धामीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको

नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक बोलायो, केन्द्रमा अध्यक्षद्वयकै कुरा मिलेन

काठमाडौं । आफ्नो दलका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर तरंगित भएसँगै नेकपा कर्णाली प्रदेशले संसदीय दलकाे बैठक बोलाएको छ । संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै

एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना

कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा

कर्मचारीमा कोरोनापछि सुदूरपश्चिमका दुई स्थानीय तह ‘सिल’

कैलाली, असोज २१ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका दुईओटा स्थानीय तह ‘सिल’ गरिएको छ । कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय

धनगढीमा सुपथ मूल्य पसल, उपभोक्ता हर्षित

कैलाली, असोज १९ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । आउँदो मंसिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका

सेतीमा उपचाररत् धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार

सुदूरपश्चिममा ७४ जना संक्रमण मुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीका ५७, बाजुराका ९, कञ्चनपुरका ५, डोटीका दुई र