काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने हुनुभएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार