५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


यू-१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम विजयी

कैलाली । कैलालीको धनगढीमा आइतबारदेखि एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री-१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री-१६ वर्ष